सम्पादकीय
दैलेखमा सदियौदेखि नियमित रुपमा बलिरहेको श्रीस्थान ज्वाला र ज्वाला क्षेत्र आसपासमा बलिरहेको ज्वालालाई मुख्य आधार मानेर गर्नुपर्ने अन्वेषणको कार्य किन दैलेख भूगोल बनाएर गरिएन् यो बिषय अहिले खोज र अनुसन्धानको बिषय बनेको छ । २०६३...
पुरा पढ्नुहोसनेपालमा धनि र गरिवीको खाडल एकाएक चुलिदै गएको अवस्था छ । धनि व्यक्ति वा लगानी गर्न सक्ने व्यक्ति रातारात करोडपति हुने, गरिव र विपन्न समुदाय झनै सडक पेटीमा पुग्नुपर्ने अवस्था एकपछि अर्को गर्दै बढ्दै...
पुरा पढ्नुहोसबालबालिकाहरु भविष्यका कर्णधारहरु हुन भन्ने बिषयले जति धेरै चर्चा परिचर्चा पाएको छ । सोही हिसावमा बालबालिकाहरुलाई विद्यालयको पहुँच बिस्तार हुन सकेको छैन् । बालबालिकाहरुको बिषयमा विद्यालय पुगे नपुगेको बिषय सँगै कतिपय बालबालिकाहरु बिभिन्न घरायसी समस्याहरुका...
पुरा पढ्नुहोसनेपालको विकासको सबैभन्दा ठूलो समस्याका रुपमा रहेको असारे विकास प्रवृती हो । असारे विकासका कामहरु प्रभावकारी हुँदैनन् भन्ने बिषयमा सवै जानकार छन् तर पनि जानाजान विकासभित्रको बेथिती र बेथिती देखाउँदै कमाई खाने सवैभन्दा सजिलो...
पुरा पढ्नुहोसविकासका बिभिन्न चरणहरुसँगै आउने जोखिमलाई मध्यनजर नगरेरै संरचना निर्माण गर्ने कार्यले ठूला ठूला विपत्तिहरु निम्त्याउँदै आएको छ । ठूला शहरको अवधारणा निर्माण गर्ने कार्यमा राज्यले सुरुवातीदेखिनै कडाई नगरेका कारण शहर विस्तार भईसकेपछिका ठूला जोखिमहरुले...
पुरा पढ्नुहोसनेपाल अल्पविकसित मुलुक हो । यहाँको सुन्दरता, यहाँको जल जमिन र जंगलको सम्भावना निकै प्रचुर मात्रामा रहेको छ । कालापानी युद्ध देखिनै नेपालीहरुले खुकुरी र भाला लिएर गरेको लडाँईको ऐतिहासिक महत्व अहिलेपनि कायमै छ...
पुरा पढ्नुहोसनेपालको भू राजनीतिको बिषयलाई लिएर लामो समदेखि देशका दलहरुले आम नागरिकहरुसँग खुलेआम रुपमा बिरोधका स्वरहरु देखाएको इतिहास अहिलेपनि कायमै रहेको छ । दुई ठूला देशको बीचमा रहेको नेपाललाई भारत र अन्य पश्चिमका देशहरुबाट बढी खतरा...
पुरा पढ्नुहोससञ्चारको युग हिजोको भन्दा आज धेरै भिन्न तरिकाले अगाडी बढेको छ । सञ्चारको सयौं वर्ष अघिको इतिहास र वर्तमान प्रगतीलाई हेर्ने हो भने अहिलेको सञ्चार क्षेत्र धेरै फराकिलो बनेको अवस्था छ । जतिजति सञ्चारले विकासमा...
पुरा पढ्नुहोसस्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । सम्पन्न निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधिहरुले वडास्तरका बासिन्दाहरुसँग बृहत छलफल बहस गरेर योजनाको प्राथमिकिकरण गर्नुपर्ने हो । कतिपय अहिलेपनि योजना छनौटका ७ वटा चरणहरु केवल औपचारिकताका लागि मात्र...
पुरा पढ्नुहोसदैलेख पर्यटकीय हिसावले महत्वपूर्ण जिल्ला हो । यहाँको पर्यटन प्रवद्र्धनका लागि धेरै बिषयहरु ओझेलमा परेका छन् । कतिपय बिषयहरुको सुरक्षा गर्ने, प्रवद्र्धन गर्ने, संरक्षण गर्ने बिषयहरु पछिल्ला दिनहरुमा केही मात्रामा उठेका छन् । स्थानीय सरकारहरुले...
पुरा पढ्नुहोस